पार्टी पुनर्गठनका लागि महामन्त्री पद छाड्न तयार छु : गगन थापा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठनका लागि आफू पद छोड्न तयार रहेको बताएका छन् ।
लोक कल्याणकारी विज्ञापन

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । जनेजी आन्दोलनबाट पार्टी नयाँ तरिकाले पुनर्गठन गर्नुपर्ने थापाले बताउँदै आएका छन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

