पहिलो खेलमा सन्दीप लामिछाने बेन्चमा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज (युनिटी कप) अन्तर्गत पहिलो खेलमा नेपालका प्रमुख स्पीनर सन्दीप लामिछाने बेन्चमा रहेका छन् । नेपालका मुख्य प्रशिक्षक स्टुआर्ट लले पहिलो खेलका लागि सन्दीपलाई बेन्चमा राख्दै प्लेइङ-११ सार्वजनिक गरेका हुन् । उक्त खेलमा वेष्ट इन्डिजले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको छ ।
प्लेइङ-११
बिज्ञापन

रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आसिफ सेख, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
