राजनीति

घोषित मितिमै निर्वाचन अहिलेको आवश्यकता : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन अबको आवश्यकता रहेको बताएका छन्। सम्पादकहरूसँगको छलफलमा प्रचण्डले संविधान केही ‘ट्रयाक आउट’ भए पनि निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ट पारे।

‘अहिलेको परिस्थितिमा संविधान केही ट्रयाक आउट त भएको छ, हाम्रो असहमति पनि छ। तर, ६ महिनापछि निर्वाचन गर्ने घोषणा भइसकेको स्थितिमा हामी अब निर्वाचनतिर नै लाग्नुपर्ने हुन्छ। घोषित मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचत होस् भन्ने कुरामा हामीले तत्कालै निर्णय गर्‍याैँ।’

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।