राजनीति

रास्वपाद्वारा सल्लाहकार परिषद् गठन, पाँचजना मनोनयन 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को गठन प्रक्रिया  सुरु गरी पाँचजनालाई त्यसमा मनोनयन गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले यससम्बन्धी निर्णय गरेको हो । मनोनीत हुनेमा वरिष्ठ अधिवक्तादेखि पूर्वक्याम्पस प्रमुखसम्म छन्।  

को–को भए मनोनयन ? 

बिज्ञापन

 १ जगन्नाथ पौडेल,  वरिष्ठ अधिवक्ता एवं राजनीतिज्ञ (चितवन) ।
२  नमस्तेलाल भूमि, सर्वांगीण विकास एवं सरसफाइविज्ञ (तनहुँ) ।
३   शोभा जोशी बिजुक्छे, समाजसेवी, उद्यमी, पूर्वगभर्नर–लायन्स क्लब इन्टरनेसनल (ललितपुर) ।
 ४. इन्जिनियर श्री बुद्धिलाल विश्वकर्मा,  जलस्रोत एवं सिँचाइविज्ञ (सप्तरी) ।
५.   जयकिशोर लाल, पूर्वक्याम्पस प्रमुख, जनकपुर नर्सिङ क्याम्पस (महोत्तरी) ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।