एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बिज्ञापन

‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ,’ उनले भने ।
महाधिवेशनको ठ्याक्कै मिति र स्थान भने पार्टीको आगामी केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने उनले बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
