काँधको जिम्मेवारी पूरा गर्छु, राजीनामा दिन्नँ : ओली
लोक कल्याणकारी विज्ञापन

एमाले अध्यक्ष केपी ओलीले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। शुक्रबार केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य दिँदै ओलीले यस्तो बताएका हुन्।
आफ्नो काँधमा महत्त्वपूर्ण जिम्मेवारी भएको भन्दै उनले पूरा नगरी राजीनामा दिएर बिचैमा छाड्न नमिल्ने बताए।
बिज्ञापन

‘केही साथीले राजीनामा माग्नुभएको छ। मसँग माग्नुभएको होइन, माइकमा सोधेको थिएँ । ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ। मेरो काँधमा जिम्मेवारी छ। त्यो पूरा नगरी मैले छाड्न मिल्दैन र छाड्दिनँ पनि,’ ओलीले भने।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
