राजनीति

राष्ट्रिय जेन–जी पार्टी गठन : दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय जेन–जी पार्टी गठन भएको छ । युवा अभियन्ता हिराप्रसाद सोती उर्फ किरण विकले आफ्नो अध्यक्षता पार्टी गठन गरी दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

नवगठित पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । पार्टीको एजेन्डा उदारवाद रहेको छ । आफूहरूले अहिलेकै व्यवस्था स्वीकार गरेर जाने अध्यक्ष विकले बताए । यसअघि चारवटा पार्टीले दर्ताका लागि आयोगमा निवेदन दिएका छन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।