एसएसपी विश्व अधिकारी डिआइजी बढुवामा सिफारिस
लोक कल्याणकारी विज्ञापन

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन्।सोमबार बसेको बढुवा समितिको सचिवालय बैठकले एसएसपी अधिकारीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेको हो।
वरियतामा पहिलो नम्बरमा रहेका उनी यसअघिको बढुवामा छुटेको थिए। अधिकारी जेन–जी आन्दोलनको समयमा काठमाडौंको प्रहरी प्रमुख थिए।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
