कैलालीमा करेन्ट लागेर एक महिलाको मृ*त्यु
लोक कल्याणकारी विज्ञापन

धनगढी । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–१ लक्ष्मिपुर माईतिघरमा आएकी ४२ वर्षीया कमला विकको मृयु भएको हो ।
बझाङबाट माईतिघर कैलाली आएकी कमलाको माईतिघरको नल्कामा मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर मंगलवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बिज्ञापन

करेन्ट लागेर गम्भिर घाइते भएकी विकलाई उपचारको लागी घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेका थिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
