सुदूरपश्चिम प्रदेश

चुरेमा रुखबाट लडेर एक महिलाको मृ*त्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीको चुरेमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। बुधवार चुरे गाउँपालिका–६ बुङगाकी ३६ वर्षकी निर्मला देवी थापा रुखबाट लडेर मृत्यु भएको हो।

थापा घर नजिकै जङ्गलमा स्याउला काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारको लागि अत्तरिया अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।