घटना

डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

 धनगढी । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार जोरायल गाउँपालिका – ६ गापरका २८ वर्षीय खेम साउँदको करेन्ट लागेर मृत्यु भएको हो ।

लोक कल्याणकारी विज्ञापन

आफ्नै कोठामा बिजुलीको तार सर्ट भई छातीमा करेन्ट लागेर गम्भीर घाइते भएका साउँदको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन