नेकपासँग नाउपाको एकता, सहमतिपत्रमा हस्ताक्षर
लोक कल्याणकारी विज्ञापन

कैलाली । नेपाली कम्युनिस्ट पार्टी नेकपा र नागरिक उन्मुक्ति पार्टी नाउपाबीच पार्टी एकता भएको छ ।
लोक कल्याणकारी विज्ञापन

पेरिसडाडामा भएको वार्तापछि दुई पार्टी एक भएका हुन् ।
लोक कल्याणकारी विज्ञापन

पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी, चुनाब चिन्ह तारा मान्ने सहमति भएको छ । दुबै पार्टीका तिनै तहका जनप्रतिनिधि नेकपाका हुने सहमतिमा उल्लेख छ ।
बिज्ञापन

नाउपाको तर्फबाट अध्यक्ष रन्जिता श्रेष्ठ नेकपाको तर्फबाट संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन


You must be logged in to post a comment.