टीकापुर

टीकापुर र भजनीबाट भन्सार छलीका सामान नियन्त्रणमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको टीकापुर र भजनीबाट भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको टीकापुर नगरपालिका–३ शंकरपुर र भजनी नगरपालिका–१ ठिङ्गरपुर स्थित कान्द्रा नदी छेउको बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ९६ हजार ९५० मूल्य बराबरको सामान बरामद गरिएको हो।

बिज्ञापन

उक्त मूल्य बराबरको बच्चाको खेलौना, दाल, बिभिन्न किसिमका भाँडावर्तन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।