राजनीति

कालीकोटमा नेकपाबाट प्रचण्डको एकल सिफारिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आगामी फागुन २१ हुने प्रतिधिधिसभा निर्वाचनको उम्मेदवारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटले पूर्वप्रधानमन्त्री तथा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकल सिफारिस गरेको छ।

पार्टीका केन्द्रीय सदस्य प्रेमबहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले एकल उम्मेदवारका रूपमा प्रचण्डलाई अघि सारेको हो। नेकपा कालीकोटका केन्द्रीय सदस्यहरूको बैठकले प्रचण्डलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको नेकपा केन्द्रीय सदस्य प्रकाश रोकायाले जानकारी दिए।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।