कृषि

बजारमा आउन थाल्यो खर्बुजा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैं । खर्बुजाको सिजन सुरु भएसँगै अहिले बजारमा खर्बुजा आउन थालेको छ ।

लोक कल्याणकारी विज्ञापन

अहिले कुलेश्वर फलफूल बजार र कालीमाटी तरकारी तथा फलफूल बजारमा भारतको महाराष्ट्र, आन्ध्रप्रदेश र मध्य प्रदेशका खर्बुजा आउन सुरु भएको एक व्यापारीले जानकारी दिए । कुलेश्वर फलफूल बजार हाल प्रति किलो ४० देखि ४५ रुपैयाँ बिक्री भई रहेको छ ।

लोक कल्याणकारी विज्ञापन

खर्बुजाको सिजन भर्खर सुरु भएकाले नेपाली खर्बुजा बजारमा आउन अझै एक महिना जति समय लाग्ने र नेपाल खर्बुजा बजारमा आए पछि केही सस्तो हुने व्यापारीहरू जानकारी दिए ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन