राजनीति

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । उनले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् ।

लोक कल्याणकारी विज्ञापन

साथै श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु पनि पाउने सहमति भएको जनाइएको छ । जसको औपचारिक घोषणा भने आज काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा अपराह्न तीन हुनेछ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन