राजनीति

रवि लामिछानेले भेटे भारतीय विदेशमन्त्री एस जयशंकरलाई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकरलाई भेटेका छन्। पाँच दिने भारत भ्रमणमा रहेका लामिछाने आज एस जसशंकरसँग भेटेका हुन्।

लामिछानेसँगको छलफल नेपाल–भारतको विकास साझेदारी र जनता–जनता सम्बन्ध, विकास र समृद्धिलाई प्रवर्द्धन गर्न केन्द्रित रहेको विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

बिज्ञापन

सभापति लामिछानेले आजै गृहमन्त्री अमित शाहसँग भेट गर्ने तय भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुनसक्ने जनाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।