कृषि

रोपाइँको सिजनमा नेपालगन्जस्थित कृषि सामग्री कम्पनीमा मलको मौज्दात, बिक्री–वितरण जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालगन्ज । रोपाइँको सिजनसँगै किसानको मलको माग बढिरहेका बेला नेपालगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलको पर्याप्त मौज्दात रहेको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख पुष्पराज श्रेष्ठका अनुसार हाल मौज्दात रहेको मल किसानलाई नियमित रूपमा बिक्री–वितरण भइरहेको छ। साथै, थप मलसमेत नेपालगन्ज ल्याउने प्रक्रिया जारी रहेकाले आपूर्तिमा समस्या नहुने विश्वास व्यक्त गरिएको छ।

बिज्ञापन

उनले रोपाइँको व्यस्त समयमा किसानलाई आवश्यक मल सहज रूपमा उपलब्ध गराउन बिक्री–वितरणलाई निरन्तरता दिइएको तथा थप आपूर्तिको व्यवस्थासमेत भइरहेको जानकारी दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।