राष्ट्रिय समाचार

दर्ता नभएका इ-रिक्सा चलाउन नपाइने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ: रुपन्देहीकोको बुटवल उप-महानगरपालिकाले  आइतबार देखि  उप-महानगरमादर्ता नभएका इ-रिक्सा चलाउन नपाइने नियम लागु गरेको छ।
दर्ता भएका १हजार २सय ५६ इ-रिक्सा मात्रै चल्न पाउने भएको छ। २०७६को कार्यविधि लाई कार्यनयन गर्दै नगरपालिकाले उक्त कुराको सुरुवात गरेको छ। विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि–२०७६मा उल्लेख नियमको पालना गर्दै आज सम्म दर्ता भएका १हजार २ सय ५६ वटा इ-रिक्सा मात्रै चल्न पाउने भएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन