सुदूरपश्चिम प्रदेश

चौमाला बहुमुखी क्याम्पसमा संयुक्त प्यानललाई हराउँदै अनेरास्ववियुका बुढा विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कैलालीको चौमाला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका हरेन्द्र बुढा विजयी भएका छन् ।

लोक कल्याणकारी विज्ञापन

१६१ मत ल्याएर बुढा सभापतिमा विजयी हुँदा संयुक्त प्यानलका नवराज साउदले १२७ मत पाएका थिए ।

लोक कल्याणकारी विज्ञापन

सचिवमा भने संयुक्त प्यानलका दिलबहादुर ताम्राकारले १६६ मत पाएर विजयी हुँदा अनेरास्ववियुकी गीता रोकायाले ५९ मत पाइन ।

बिज्ञापन

कोषाध्यक्षमा अनेरास्ववियुका मोहन बहादुर खत्री विजयी भए । खत्रीले १६२ मत पाएका थिए ।

५ सदस्य माध्ये अनेरास्ववियुबाट २ र संयुक्त प्यानलबाट ३ जना विजयी भएका छन् ।

यहाँ काङ्ग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका विद्यार्थी संगठन मिलेर निर्वाचन लडेका थिए भने एमालेको विद्यार्थी सङ्गठन एक्लै निर्वाचनमा होमिएको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन