घटनासहयोग तथा उदार

अछाम बाढीबाट क्षेती ग्रस्त घर संघीय सरकारले बनाइदिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुदुरपश्चिम प्रदेश अछाम जिल्लाको रामरोसशन गाउपालिका वडा नम्बर ५को सैनिमा गत मंगलबार रात्रि गयको बाढीका कारण स्थानीय सैनीबजार बगाउँदा ठुलो संख्यामा ज्यान धनको नोक्सान भएको थियो ।

उक्त घटना दु:खद खबर पछि संघीय गृहमन्त्री राम बहादुर थापाको नेतृत्वको टोलि सेनाको स्काई ट्रक मार्फत राहत सामाग्री बोकेर घाटना स्थनल पुग्नु भएको हो।
घटना स्थल पुगेर क्षति ग्रस्त घर नेपाल सरकारले बनाउने घोषणा गर्नु भएको हो।

बिज्ञापन

गृहमन्त्री राम बहादुर थापा नेतृत्व को टोलिमा उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्ट, नेकपा नेता तथा सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान स्वार , गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत टोलिमा रहेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply