स्वास्थ तथा सरसफाइ

कैलालीमा फेरि थपियो निषेधाज्ञा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर , १३ भदौ
जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाको अबधि पुरा हुनु पुर्ब नै पाँच दिन थप हुने निर्णय गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको १० दिनको निषेधाज्ञाको अबधि भदौ १४ गते आइतबार राति १२ बजे समय सकिदैछ निषेधाज्ञा अवधि पूरा हुदै गर्दा पुनः ५ दिन थपिएको हो।

लोक कल्याणकारी विज्ञापन

प्रशासनले थप गरेको समय भदौ १९ गते राति १२ बजेसम्मका लागि कैलालीमा निषेधाज्ञा जारी रहने जनाएको छ।

बिज्ञापन

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कोरोना संक्रमणको जोखिम बढिरहेकोले आफुलाइ आएको प्रस्ताव तथा सल्लाह ,सुझाव हरुलाइ मध्यनजर गर्दै निषेधाज्ञाको अबधि पाँच दिनका लागि थप गरिएको बताउनु भयो।
 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply