घटना

बैतडीमा जीप दुर्घटना हुदा ५ जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज ,२३
पन्चेश्वर गाउँपालिकाको आम्चोरादेखि कुलाउतर्फ जाँदै गरेको से १ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको छ।

लोक कल्याणकारी विज्ञापन

जीप दुर्घटना हुँदा ५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

लोक कल्याणकारी विज्ञापन

यस्तैगरि जीप सडकबाट ३० मिटर तल खसेको बताइएको छ।

बिज्ञापन

जीपमा सवारी १० जना मध्ये ५ जना सामान्य घाइते भएका र उनिहरुको स्थानीय स्वासथ्यचौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

अहिले दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply