घटना

केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका युवक मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


कार्तिक ,३
काठमाडौको केएमसी मेडिकल कलेजबाट हाम्फालेका युवको मृत्यु भएको छ।
उनले अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान ८:४५ मा हाम्फालेका २६ वर्यीय रोसन खडकाको मृत्यु भएको प्रहरीले जनाए ।ती युवा सोलुखुम्बुको जुगु गाउपालिकामा बस्थे ।उनले आफ्नो शरीरमा पनि आगो लगाउने प्रयास गरेका थिए ।


आइतबार साझ अस्पताल भर्ना भएका थिए ।उनको मानसिक सन्तुलन थिक थिएन । उनले आगोले हातखुट्टा पोलेपछी उपचारका लागि केएमसी अस्पतालमा ल्याइएका थिए।आमा औषधी किन गएको समयमा उनी झ्यालबाट हाम्फालेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।

बिज्ञापन


उनी हाम्फाल्दा घाइते भएका उनलाई उपचार गरिए पनि केही समय पछी मृत्यु भएको प्रहरीले बताएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply