घटना

भागीरथी भट्ट लाई न्यायको निम्ति लम्की मा प्रदशन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तस्बिर : निर्मला भण्डारी (लम्की चोकमा नारा लगाउदै बिधार्थिहरु)

लम्की, कैलाली : लम्कीचुहा नगरपालिका मा रहेको स्वतन्त्र बिधार्थी संघ ले बैतडी मा बलात्कार पछि हत्या भएकी भागीरथी भट्टको घटना का दोषी लाई चाडो भन्दा चाडो पत्ता लगाइ कडा सजाय दिदै पडक परिवारलाई न्याय दिलाउनका  निम्ति बिहिबार नारा सहितको माग गरेका छन् , कार्यक्रममा लम्की क्षेत्रका  विभिन्न बिधालय बाट बिधार्थीहरु सहभागी भएका थिए, बाकी तलको भिडियोमा हेर्नुहोस …

लोक कल्याणकारी विज्ञापन
https://www.youtube.com/watch?v=Wf6UodHb9rc
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply