राजनीतिलेख

माधव नेपालको अस्वीकार्य धार प्रति जनप्रीय कलाकार भगवान भण्डारीको धारणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

माधव नेपाल ले आफ्नो फेसवुक स्टाटसमा आफू र भीम रावल लाई नेकपा एमालेका अध्यक्ष ~ केपी शर्मा ओली ले ६ महिना सम्मका लागि साधारण सदस्य नरहने गरि गरिएको कार्वाही लाई अस्वीकार गरेको विषय प्रति जनप्रीय कलाकार ~ भगवान भण्डारीको व्यक्तिगत धारणा जस्ताको तस्तै

कमरेड कमेन्ट पढ्नुहुन्छकि पढ्नुहुन्न थाह छैन तर म तपाईकै साथमा र समर्थनमा थिएं।कयौं पटक एउटै मञ्चमा बसियो । तपाई भाषण गर्नुहुन्थ्यो म गीत गाउॅंथें। बानेश्वरमा तपाईंले भगवान भण्डारी र बद्री पॅंगेनीको साथ छ हामीलाई भन्दा हामीलाई अझ उमंग थपिएको थियो।तर तपाईको देश र जनता बिरोधि कदम हरूले गर्दा बिस्तारै तपाईं प्रति घृणा जाग्न थाल्यो । तपाईंले आफुलाई सहि साबित गर्न हजार कोशिस गरे पनि अब सक्नुहुन्न बरू माफि मागेर पार्टिमै फर्किदा उत्तम हुन्छ। बर्षौं पछि स्थिरता आउन लागेको बेलामा खैलाबैला मच्चाएर फेरी अस्थिर बनाउने मुख्य पात्र तपाईं नै हो।

बिज्ञापन

यति बेला जस्ले मन देखि नै देशको चिन्ता गर्छ ,त्यसले तपाईंको अनुहार नी देख्न रूचाउॅंदैन।
वास्तवमा भन्दा तपाईं एउटा पदलोलुप,अवसरवादी,स्वार्थी,कुर्चि भक्त र देशको लागी ऐतिहासिक कलंक हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply