राजनीतिस्वास्थ तथा सरसफाइ

एमालेका नेता झलनाथ खनालमा कोरोना पुष्टि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वैशाख१८ काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

लोक कल्याणकारी विज्ञापन

स्वास्थ्यमा केहि समस्या देखिएपछि खनाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएकाे हो।

लोक कल्याणकारी विज्ञापन

अचानक पेट दुख्ने समस्या भएपछि परीक्षण गर्दा खनालमा कोरोना सङ्क्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

बिज्ञापन

पहिला मनमोहन अस्पताल लगिएका खनाललाई शनिवार साँझ मात्र थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हाे ।
खनाल लामो समय देखी राजनीति भागदौडमा रहनु भएको थियो र स्वास्थमा यस अघि पनि समस्य आए पछी उपचारभएको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply