राष्ट्रिय समाचार

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरू, देशभर हर्षोल्लासका साथ स्वागत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ सुरू भएको छ ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् ।

बिज्ञापन

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

आज (सोमबार) बिहानैदेखि विश्वभरका नेताहरूले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् भने सर्वसाधारणहरूले हर्षोल्लासका साथ शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष स्वागत गरिरहेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।