घटना

अछाममा जिप दुर्घटना हुँदा ६ जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछामः अछाममा जिप दुर्घटना भएको छ।

जिल्लाको साँफेबगरबाट मंगलसेन जाँदै गरेको से १ ज ६५४ जिप साँफेबगर नगरपालिका–८ चण्डिका जमाल गाउँमा दुर्घटना भएको हो।

बिज्ञापन

दुर्घटनामा ६ जना घाइते भएका छन्। ५ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने एक जनाको खुट्टामा बढी चोट लागेपछि बयालपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।