शान्ति प्रक्रियाको बाँकी काम चाँडो टुंग्याउन सरकारसँग माओवादी सांसदको माग
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सचेतक रूपा सोशी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडो टुंग्याउन सरकारसँग माग गरेकी छन्।
लोक कल्याणकारी विज्ञापन

प्रतिनिधि सभाको बैठकमा बोल्दै सहमतीय प्रणालीबाट यथाशीघ्र बाँकी काम टुंग्याउन माग गरिन्।
लोक कल्याणकारी विज्ञापन

उनले भनिन्, ‘शान्ति प्रक्रियाको बाँकी काम यथाशीघ्र टुंग्याउनुपर्छ। संविधान बनेको लामो समय बितिसक्दा पनि यो काम टुंगिन नसकेको छैन। पटक–पटक सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक रोकिएको छ। यो सहमतिबाट छिटो टुंग्याउनको लागि सरकारको ध्यानाकर्षण गराउँछु।’
बिज्ञापन

शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकलाई अब टुंग्याउन विलम्ब गर्न नहुने बताइन्।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

