भीरबाट लडेर बैतडीकी भावनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

बैतडी । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीकी अन्दाजी ३८ बर्षीया भावना धामीको भीरबाट लडेर मृत्यु भएको हो ।
लोक कल्याणकारी विज्ञापन

बाख्रा चराउन गएकी भावनाको मंगलबार दिउँसो साढे ३ बजेतिर घर नजिकैको त्वापौड भीरबाट लडेर मृत्यु भएको मृतकका आफन्त दिपेन्द्र धामीले जानकारी दिए । भीरबाट लडेकी धामीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

बिज्ञापन