कैलालीमा एक महिला मृत भेटिइन
लोक कल्याणकारी विज्ञापन

धनगढीः कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
जिल्लाको कैलारी गाउँपालिका–३ की २८ वर्षीया सिखा चौधरी मृत अवस्थामा फेला परेकी हुन्।
बिज्ञापन

उनी सोही गाउँपालिका–३ स्थित सुर्मानाला खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
