अमेरिकामा बेपत्ता ममताका पति नरेशलाई बिहीबार पुनः अदालत लगिने
लोक कल्याणकारी विज्ञापन

अमेरिकाको भर्जिनियामा एक महिनादेखि बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको आरोपमा पक्राउ परेका श्रीमान् नरेश भट्टलाई बिहीबार पुनः अदालत पेस गरिने भएको छ।
लोक कल्याणकारी विज्ञापन

ग्रान्ड जुरीसमेत रद्द गर्न न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोसनका सन्दर्भमा बिहीबार सुनुवाइ हुँदै छ।
लोक कल्याणकारी विज्ञापन

बिहीबार बिहान १० बजेका लागि सुनुवाइमा अभियुक्त नरेशलाई पनि उपस्थित गराइने भएको हो।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

