अर्थ

चीनलाई ५०%  कर लगाउने ट्रम्पको चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले यदि चीनले अमेरिकामाथि लगाएको ३४% प्रतिशोधात्मक कर फिर्ता नलिए मंगलबारदेखि चीनमाथि नयाँ कर लगाउने जनाएका हुन्।अमेरिकी राष्ट्रपति कार्यालयले अप्रिल ९ देखि चीनबाट अमेरिका आउने सामानहरूमा ३४% कर लगाउने बताएपछि चीनले शुक्रबार अमेरिकामा पनि उति नै कर लगाउने घोषणा गरेको छ।

लोक कल्याणकारी विज्ञापन

ट्रम्पले चीनमाथि ५०% नयाँ कर लगाइने जनाएका छन्।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन