अवर्गीकृत

अत्तरियामा प्रहरी कार्यालय अगाडि पुरुषको शव फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको अत्तरियामा एक पुरुषको शव फेला परेको छ। ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिषरमा पुरुषको शव फेला परेको हो।  

लोक कल्याणकारी विज्ञापन

अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए। उनले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताएका छन्। उनका अनुुसार शवको पहिचान हुन सकेको छैन। अहिले शव घटनास्थलमै रहेको छ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन