घटना

डलर देखाएर ठगी गर्ने एक व्यक्ति सिन्धुपाल्चोकबाट पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अमेरिकी डलर देखाउँदै ठगी गर्ने धन्दामा संलग्न ३४ वर्षीय बिष्णुबहादु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमातहतको इलाका प्रहरी कार्यालय बाह्रबिसे र जिल्ला प्रहरी कार्यालय दोलखाको संयुक्त टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

लोक कल्याणकारी विज्ञापन

बाह्रबिसेको सुनकोशी क्षेत्रबाट पक्राउ परेका भण्डारीको साथबाट प्रहरीले ५० दरको १७ थान र १ दरको ५४८ थान अमेरिकी डलर बरामद गरेको छ। इप्रका बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक सुमेश पाण्डेले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन