प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भेटवार्ता
लोक कल्याणकारी विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भेटवार्ता गरेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । सिन्ह्वाका अनुसार दुईबिच चीनको तियान्जिन सहरमा भेटवार्ता भएको हो ।
बिज्ञापन

सांघाई सहयोग संगठन एससिओको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आजै चीन पुगेका हुन्। चीन भ्रमणका क्रममा ओलीले राजधानी बेइजिङमा आयोजना हुने सैन्य परेडमा पनि सहभागी हुने कार्यक्रम छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
