भ्रष्टाचारको अन्त्य र सुशासनको सुरुवात भइसकेको छ : प्रधानमन्त्री कार्की
लोक कल्याणकारी विज्ञापन

कसैको प्रभावमा नपरी निष्पक्ष काम काम गर्न छानमिन आयोग र प्रहरीलाई अनुरोध
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारको अन्त्य र सुशासनको सुरुवात भइसकेको जानकारी दिएकी छिन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले जेन–जीहरूले उठाएका मागहरूप्रति आफूहरू सकारात्मक रहेको र आफ्नो उद्देश्य भ्रष्टाचारको अन्त्य, सुशासनको सुव्यवस्था कायम गर्नु रहेको उल्लेख गरिन्।
यसको नतिजा छिट्टै आउने भन्दै उनले कसैको प्रभावमा नपरी निष्पक्ष काम काम गर्न छानबिन आयोग र प्रहरीलाई अनुरोध गरेकी छिन् ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
