अवर्गीकृत

भ्रष्टाचारको अन्त्य र सुशासनको सुरुवात भइसकेको छ : प्रधानमन्त्री कार्की 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कसैको प्रभावमा नपरी निष्पक्ष काम  काम गर्न छानमिन आयोग र प्रहरीलाई अनुरोध

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारको अन्त्य र सुशासनको सुरुवात भइसकेको जानकारी दिएकी छिन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले जेन–जीहरूले उठाएका मागहरूप्रति आफूहरू सकारात्मक रहेको र आफ्नो उद्देश्य  भ्रष्टाचारको अन्त्य, सुशासनको सुव्यवस्था कायम गर्नु रहेको उल्लेख गरिन्।

 यसको नतिजा छिट्टै आउने भन्दै उनले कसैको प्रभावमा नपरी निष्पक्ष काम  काम गर्न छानबिन आयोग र प्रहरीलाई अनुरोध गरेकी छिन् । 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।