राष्ट्रिय समाचार

एसएसपी विश्व अधिकारी डिआइजी बढुवामा सिफारिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन्।सोमबार बसेको बढुवा समितिको सचिवालय बैठकले एसएसपी अधिकारीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेको हो।

लोक कल्याणकारी विज्ञापन

वरियतामा पहिलो नम्बरमा रहेका उनी यसअघिको बढुवामा छुटेको थिए। अधिकारी जेन–जी आन्दोलनको समयमा काठमाडौंको प्रहरी प्रमुख थिए।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन