घटना

एमाले नेता महेश बस्नेत माथी रातो मसी फाल्ने प्रयास

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ एमाले नेता महेश बस्नेत माथी रातो मसी फाल्ने प्रयास भएको छ।आइतबार सुनसरीको इटहरीमा आयोजित युवा संघको जनजागरण कार्यक्रममा सहभागी हुन विराटनगर आएका नेता बस्नेतमाथि विमानस्थलबाहिर  रातो मसी बोकेका दुई युवा द्वारा आ’क्र’मणको प्रयास भएको हो ।

सुरक्षा चुनौतीलाई मध्य नजर गर्दै बस्नेतको भ्रमणलाई पार्टी र सुरक्षा निकायले गोप्य राखेका थियो  । विराटनगर विमानस्थलमा अवतरण गरेलगत्तै उनलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा घेरामा राखिएको थियो ।

बिज्ञापन

दुइटा युवाले रातो रंग हान्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा १९ बर्शिय अर्पित कुवर  र २५ बर्शिय संयोग गौतम रहेका छ्न।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।