सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको ह्वाटसेव ह्याक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको ह्वाटसेव ह्याक भएको छ। मुख्यमन्त्री शाहको ९८५१२३८१५४ नम्बरको ह्वाटसेवबाट सहयोग रकम माग गर्न थालिएको हो। 

मुख्यमन्त्री शाहको नम्बरबाट विभिन्न व्याक्तिहरूलाई सहयोग रकम माग गरिएको छ। विभिन्न व्याक्तिहरूलाई ३० हजारका दरले रकम माग गर्न थालिएको हो। मुख्यमन्त्री शाहको सचिवालयले ह्वाटसेव ह्याक भएकाले म्यासेजको रिपलाई नगर्न भनेको छ। केही दिन अगाडि डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाको ह्वाटसेवसमेत ह्याक भएको थियो।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।