घटना

महेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थीत शान्ती निकेतन माध्यमीक विद्यालय नजिक बसले ठक्कर दिदा साईकलमा सवार एक मलिाको घटनास्थलमै मृत्यु भएको छ । मृतक प्रहरीका सईका श्रीमती रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाकि छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन