टीकापुर

कांग्रेस (देउवा) टीकापुर नगर सभापतिमा झपटबहादुर बुढा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २३ असोज । नेपाली कांग्रेस (देउवा) को टीकापुर नगर सभापतिमा झपटबहादुर बुढा चयन भएका छन्।

लोक कल्याणकारी विज्ञापन

बिहीबार सम्पन्न नगर अधिवेशनले बुढाको सभापतित्वमा ३४ सदस्यीय नगर कार्यसमिति चयन गरेको हो।

लोक कल्याणकारी विज्ञापन

अधिवेशनबाट उपसभापतिमा गीतादेवी रावल र टीकाराम रेग्मी, सचिवमा चन्द्रप्रकाश सोडारी र नन्दकृष्ण खनाल तथा सहसचिवमा मनबिर चौधरी र सुनिल रावल चयन भएका छन्।

बिज्ञापन

त्यस्तै, जिल्ला सदस्यमा प्रेम विक, हेमन्त रावल र लक्की शाही चयन भएको जनाइएको छ।

अधिवेशनमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उल्लेख्य सहभागिता रहेको थियो।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन