मनोरञ्न

फेसबुकमा करिश्माको नाम ‘सूर्य कुमारी’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेकपा एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले पार्टीको चुनाब चिन्ह सूर्यसँग आफ्नो सम्बन्ध स्थापत गर्न एक कार्यक्रममा आफ्नो न्वानरको नाम ‘सूर्य कुमारी’ भएको बताएकी थिइन् ।

चैत्र १४ गते कपिलवस्तुमा एमालेका कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो न्वारनको नामको प्रसंग झिकेपछि चर्चा र आलोचना दुबै भयो । सामाजिक सञ्जालमा उनको समर्थन र विरोध गर्नेहरुको कमि थिएन । यही अभिब्यक्तिले केही दिन उनी मिडियामा समेत गरिवपको पात्र बनिन ।

बिज्ञापन

अब भने उनले सामाजिक सञ्जालमा आधिकारिक रुपमै आफ्नो नाम ‘सूर्य कुमारी’ थपेकी छिन । करिश्माले आफ्नो फेसबुक अकाउण्ड र पेजमा आफ्नो नाम सँगै कोष्टमा ‘सूर्य कुमारी’ थपेकी हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।