स्थानीय चुनावको

दुल्लु नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दैलेख । दैलेखको दुल्लु नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भरत रिजाल नेकपा एमालेका रुद्र शाहीलाई १३१ मतान्तरले पछि पार्दै मेयरमा विजयी भएका छन् ।
रिजालले ७ हजार ७२३ मत ल्याउँदा एमालेका रुद्र शाहीले ७ हजार ५९२ मत पाएका छन् ।

लोक कल्याणकारी विज्ञापन

उपमेयरमा एमालेकी विना कार्की ७ हजार १२४ मत ल्याएर विजयी भएकी छन् भने माओवादीका प्रमोद खड्काले ७ हजार ८७ मत पाएका छन् ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन