भिम खड्काले हातपारे यो बर्षकै सिल्बर अवार्ड

सपनाको नगरी मुम्बई बाट मोडलको रुपमा उदाएका मोडल भिम खड्का विगत लामो समय देखी आफ्नो मोडलिङ क्षेत्रको अभिनयमा निकै जमेका मात्रै छैनन् बर्ष बर्ष २०७९राष्ट्रिय सिल्भर अवार्ड हात पारेका छ्न।
भिम खड्काले अहिले सम्म नेपालमै थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छ्न भने डोटेली भाषाको चलचित्र “सौराइ”मा पनि आफ्नो अभिनय गरिसकेका छ्न।
पछिल्लो समयमा” तिमि मै दिल बस्यो” मोडन गित बाट बेस्ट मोडेल अफ द येअर २०७९ जित्न सफल भएका हुन नेपाल आइडल प्रताप दास र अस्मिता अधिकारि ,संगीतकार : भिम बि सि,प्रियसि म्युजिक प्रा.लि. को आयोजना सञ्चालन भएको अवार्ड, राष्ट्रिय सिल्भर अवार्ड जितेका हुन

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
