घटनासहयोग तथा उदारस्वास्थ तथा सरसफाइ

सुदुर पश्चिम प्रदेशमा किटको अभाव सिमाना भित्रिनेको घुइँचो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दिपक कडायत

लोक कल्याणकारी विज्ञापन

कैलाली १० जेठ
सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको हालको एक मात्र प्रवेश द्वार गौरिफन्टा नाकामा भारतको विभिन्न ठाउ बाट फर्किने नेपालीहरुको घुइँचो बाढेको छ भारत प्रवासमा लामो समयको लकडाउनमा बेरोजगार बनेका प्रवासी नेपाली हरु स्वदेश आउन थालेका छन।
प्रवासी नेपाली हरुको स्वदेश आउने मौलिक हक संगै स्वस्थ परिक्षण गर्ने सरकारको जिम्मेवारी पनि हो ।

लोक कल्याणकारी विज्ञापन

कोरोना भाइरसले आक्रान्त भएको मानव भारत बाट यसरी आइरहेका प्रवासी नेपाली हरुको कोरोना सम्बन्धि स्वास्थ परिक्षण गरिएन भने सुदुर पश्चिम प्रदेशले गम्भीर परिणाम भोग्नुपर्ने देखिन्छ
आज मात्रै १ हजार ९ सय ५९ जना नेपाल प्रवेश गरेका थिए, आज भित्रिएका १ हजार ९ सय ५९ मध्ये कसैको पनि परीक्षण भएको छैन्। किट अभावका कारण उनीहरुलाई परीक्षण नगरी प्रवेश गराइएको स्रोतले बताएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply