प्रवाससहयोग तथा उदार

प्रवासि नेपाली संघ भारत का पुर्व सदस्यले गरे प्रवासी लाई सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

त्रीलोचन देवकोटा

बैशाख २१ पुना प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समितिका पुर्ब सदस्य पदम खड़काले भारतभएको लामो लकडाउनका कारण समस्यामा परेका ७जना प्रवासी नेपाली हरुलाइ सहयोग गरेका हुन।

बिज्ञापन
सहयोग दाता पदम खड्का

राज्य कोषाध्यक्ष मुकेश कुँवर तथा प्रवासी नेपाली संघ भारत पुना नगर समितिको विशेष पहलमा कोरोना भाइरसले विश्व आक्रात भएका बेला पुणे जिल्लामामा नेपाल सुदुरपश्चिम प्रदेश बैतडी जिल्ला,बसाइँसराइ आएका कैलाली जिल्ला घर भएका हाल पुणे जिल्ला मोरे बस्ती नाशिक फाटा रोड खेड़ बस्ने विक्रम मल्ल ,कविता मल्ल ,अमन मल्ल, अमृत तिलक भावना ऋतिक जोशी लगायत ७ जना लाई राहत सहयोग गरेका हुन।

संगठनका साथीहरू संगको पुरानो तस्बिर

सातै जनालाई गासबासको समस्या परेका बेला अछाम जिल्ला सांफे नगरपालिका वड़ा न १० संग्राम तोली हाल कैलाली धनगढ़ी क्याम्पस रोड बस्ने प्रवासी नेपाली संघ भारत पुना नगर समितिका पूर्व सदस्य रहेका खडका ले प्रवासी परिवारलाई खाद्यान्न लगायत मरमसला उपलब्ध गराएका छन।

प्रवासी नेपाली संघ भारत पुना नगर समितिले सहयोगी हात पदम खडकालाई हार्दिक धन्यवाद आभार व्यक्त गरेका छन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply