लेख

कुशे ,औंसीको दिन मनाइने गरिन्छ विशेषगरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


भदौ,३
औंसीको दिन मनाइने कुशे औंशी पर्व आज वैदिक धर्मावलम्बीले वर्षभरी देवकार्य तथा पित कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर मनाउंद छ्न।

आजको दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरुदिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्याता रहेको छ ।

बिज्ञापन


धर्मावलम्बीले कुश ,तुलसी , पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतिक मान्द छ्न ।यसै अवसरमा छोराछोरीहरु परम्पराअनुसर आ आफना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछ्न।


बाबू नहुनेहरु विभिन्न पवित्र स्थानमा गई आपना बाबुको नाममा तर्पण , पिण्डदान तथा श्राद गरि सिदा दिन्छ्न ।


यस अवसरमा गोकर्णे महादेव मनिदर परिसरमा दिव बाबुको नाममा तर्पण , पिण्डदान तथा सिददान गर्नेहरुको भीड लागने गरेपनी यस वर्ष कोरोना भाइरसको सक्रमण बढदै गएकोले मनिदर क्षेत्र पुर्णरुपमा सिल गरिएको छ ।


मनिदर छिर्ने चारवटै नाकामा प्रहरी राखिएको गोकर्णे नगरपालिका ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए ।
यसैगरी रसुवा र नुवाकोट संगमस्थल वेत्रावतीमा लागने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ ।


आजको दिन थोरै दानगरे पनि हजारौं गुणा बढी फल पाइने भएकले पुण्य पर्व पनि भनेका छन ।


प्रत्येक वर्ष भाद्र कृष्ण औंशीका दिन गाकर्णेश्र्र महादेव मनिदर क्षेत्रमा देशका हजारौं भत्तजन आउने गरर्थे

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply